राजनीति

एमालेको विरोधकाबीच दुई अध्यादेश बहुमतले स्वीकृत

काठमाडौं, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच प्रतिनिधिसभाको बैठकमा दुई अध्यादेश स्वीकृत भएका छन् । प्रतिनिधिसभाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरेको...

५ वर्ष अगाडि

कांग्रेसका ३५ केन्द्रीय सदस्य, कसले ल्याए कति मत ?

काठमाडौं ४ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो । जसमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा...

५ वर्ष अगाडि

कांग्रेस केन्द्रीय सदस्यमा देउवा पक्षको कब्जा,१६ जना नयाँ अनुहार

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो । जसमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा...

५ वर्ष अगाडि

सर्वदलीय बैठक निष्कर्षविहीन, एमसीसीका विषयमा सत्तारुढ गठबन्धनमै विवाद

काठमाडौं, ४ पुस । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठक टुंगिएको छ । एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीचमै असहमति भएपछि सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो। बैठकमा नेपाली कांग्रेस,...

५ वर्ष अगाडि

एमालेमा कसलाई के जिम्मेवारी, वरीयतामा पौडेल र नेम्वाङभन्दा बादल माथि

उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन्, दोस्रोमा अष्टलक्ष्मी शाक्य छन्। बादल तेस्रो वरीयतामा हुँदा विष्णु पौडेल चौंथो वरीयतामा छन् भने पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन्।

५ वर्ष अगाडि

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका थिए ।

५ वर्ष अगाडि

रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाडौं, १ पुस । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् । कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रिजालले राजीनामा बिहीबार राजीनामा दिने घोषणा गरेका हुन्। १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका...

५ वर्ष अगाडि

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ ।

५ वर्ष अगाडि

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गरी सभापतिमा विजयी भएका हुन्।

५ वर्ष अगाडि

प्रकाशमानको स्पष्टीकरण -‘भ्रममा नपर्नुस्, कुनै पदका लागि देउवालाई समर्थन गरेको होइन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको स्पष्टीकरण दिएका छन् । मंगलबार साँझ मतदान चलिरहँदा सिंहले एक वक्तव्य जारी...

५ वर्ष अगाडि
1 309 310 311 312 313 404