राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।
दुर्गा प्रसाईंले आफू तीनकुने पुग्नुअघि नै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको बयान दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
कुनै पनि आर्थिक अनियमितता गरेकाे प्रमाण फेला परे राजनितिबाट नै राजीनामा दिने बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन पूर्वाधारका योजना तथा आयोजनाहरुको निर्माण गति बढाउन निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ ।
सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि भन्दै दिइएको छुटलाई कमजोरी नठान्न चेतावनी दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.