राजनीति

लुम्बिनीका मुख्यमन्त्री र योजना आयोगका उपाध्यक्षबीच भेट, स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा भएको भेटमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको...

३ वर्ष अगाडि

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कडाइका साथ लागू गर्न पहल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस १ मे को...

३ वर्ष अगाडि

रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्रीले दिए बधाई

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई दिएका छन्। उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

३ वर्ष अगाडि

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन्।

३ वर्ष अगाडि

सत्ता पक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

३ वर्ष अगाडि

‘जनमतको सम्मान गर्न रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ’

‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनु पर्छ,’ किरातीले भने। त्यसका लागि आफू जुनसुकै त्याग गर्न पनि तयार रहेको मन्त्री किरातीले...

३ वर्ष अगाडि

‘विद्यालयमा राजनीतिक गतिविधि नरोकिए विद्रोह हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भातृ संगठन विरुद्ध विद्रोहको चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौं–८ बाट निर्वाचित रास्वपा सांसद श्रेष्ठले भने ‘प्रचलित शिक्षा...

३ वर्ष अगाडि

ओलीको अभिव्यक्तिबारे पूर्वराजाको सचिवालयले भन्यो- ‘भ्रमजालबाट मुक्त हुनोस्’

पूर्वराजा शाहको सम्वाद सचिवालयले भने आज सूचना नै जारी गरेको छ । सूचनामा भनिएको छ–‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनैपनि प्रकारका सामाजिक...

३ वर्ष अगाडि

संसदको हिउँदे अधिवेशन अन्त्य हुँदै

सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ।

३ वर्ष अगाडि

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा। स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

३ वर्ष अगाडि
1 204 205 206 207 208 400