नवनिर्वाचित प्रतिनिधिहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउने तथा लोगो वितरण गर्नेछन् ।
चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र...
‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’, एमाले सहनशील भएर धेरै हिसाब नगरेको भन्दै ओलीले भने, हिसाब किताब गर्न नपरोस्, छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ।’
नेता पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको समर्थन छ ।
पहिलो चरण माओवादी केन्द्रका नेता राजकुमार शर्मा यथावत रहनेछन् भने दोस्रो चरणमा को बन्ने भन्ने विवाद नेपाली कांग्रेसभित्र सुरु भएकाले नै पहिलो चरणमा नै आफू बन्न शाही लागिपरेका हुन ।
लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ जनाको...
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा बिहीबार नयाँ सरकार बन्ने भएको छ । संघमा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण बललिएपसँगै यी दुवै प्रदेशमा कांग्रेस र माओवादी संयुक्त सरकार बन्न...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण...
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा उपचारमा लागेको खर्चको बारेमा जानकारी गराउन माग गरेकी छिन् ।
उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी दलको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गरौँ।’
© 2026 Cloud Patrika. All Rights Reserved.