काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन्। सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते विहिबार वजेट ल्याउँदै छ...
प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको...
नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता भएको छ। नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् ।
नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।
दुर्गा प्रसाईंले आफू तीनकुने पुग्नुअघि नै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको बयान दिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।
कुनै पनि आर्थिक अनियमितता गरेकाे प्रमाण फेला परे राजनितिबाट नै राजीनामा दिने बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.