राजनीति

‘सांसदले बोल्नुपर्ने सहकारी र सुनमात्र हो’ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्‌मा बोल्न नपाएको गुनासो गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । सभामुख...

३ वर्ष अगाडि

कांग्रेसले आज पनि माग्यो गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठन गर्न दियो अल्टिमेटम

बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका थिए। बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्।

३ वर्ष अगाडि

‘हामी कामले जवाफ दिन्छौं, कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्’

अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने? सुशासनको कुरा गर्ने? चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले,’ गृहमन्त्री लामिछानेले भने।

३ वर्ष अगाडि

प्रधानमन्त्रीलाई १३ सांसदको प्रश्न, कसले के सोधे ? (पूर्णपाठसहित)

प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन् । मंगलवारको बैठकमा १३ सांसदहरुले प्रधानमन्त्रीसँग जनसरोकारका विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका हुन् ।

३ वर्ष अगाडि

प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्।

३ वर्ष अगाडि

मन्त्री बने दीपक मनाङे, पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

३ वर्ष अगाडि

गगनको प्रश्न-‘जो मुछिएको छ, उसले अनुसन्धान गर्छ भन्ने कसरी विश्वास गर्ने’ ?

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।

३ वर्ष अगाडि

कपिलवस्तुबाट पक्राउ परेका माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

३ वर्ष अगाडि

गण्डकीमा नयाँ ट्वीस्ट, समाजवादी त्यागेर दीपक मनाङे फेरि स्वतन्त्र

स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित मनाङे पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन्...

३ वर्ष अगाडि

‘कांग्रेसबाट धोका हुने परिस्थिति बनेर नयाँ गठबन्धनमा गएका हौं’

अघल्लो सत्ता गठबन्धनमा कांग्रेसबाट धोका भएको बताए । ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन,’ उनले भने, ‘एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने...

३ वर्ष अगाडि
1 … 155 156 157 158 159 … 405