राजनीति

एमालेले भन्यो -‘सुन तस्करी प्रकरणमा छानबिन समिति चाहिन्छ/चाहिन्न भोटिङ गरौं ‘

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सभामुखसमक्ष माग गरेको छ। मंगलबारको संसदमा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सबै माननीयहरूले उच्चस्तरीय...

३ वर्ष अगाडि

संसद अवरोध खोल्न एमाले सहमत, सुन तस्करीबारे गृहमन्त्रीले जवाफ दिने

सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ।

३ वर्ष अगाडि

संसद बैठक स्थगित भएपछि रविको आक्रोश- ‘संसद् चल्दैन, मात्रै बार्गेनिङ चल्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेले गरेको सदन अवरुद्ध गरेको तर बार्गेनिङ भने गरेर बसेकोमा दुख व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जालमा उनले भनेका छन्-‘वर्षौंदेखि देशलाई...

३ वर्ष अगाडि

संसद बैठक भोलि ३ बजेसम्मलाई स्थगित

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

३ वर्ष अगाडि

तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबण्डा, रास्वपा र राप्रपाले पाएनन् नेतृत्व

जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ । तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र...

३ वर्ष अगाडि

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको छ ।...

३ वर्ष अगाडि

पार्टी बैठकमा प्रचण्डले भने-‘भ्रष्टाचारमा दोषी देखिएका कसैलाई छोड्दैनौं, साथ दिनुहोला’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोषी देखिएका कसैलाई नछोड्ने दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठकको समापनमा बोल्दै ‘प्रचण्ड’ ले भ्रष्टाचार विरुद्धको अभियानलाई साथ दिन निर्देशन दिएका हुन्...

३ वर्ष अगाडि

माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, अग्नि सापकोटालाई प्रचार विभागको जिम्मा

माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।

३ वर्ष अगाडि

चितवनमा चलाएको नि:शुल्क ‘ब्लू बस’ रास्वपाको सस्तो राजनीति

एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि नि:शुल्क चलाएको ब्लू बसलाई सस्तो राजनीतिको संज्ञा दिएका छन् ।

३ वर्ष अगाडि

माओवादी भदौदेखि सरकार र पार्टीले गरेको कामलाई लिएर घरदैलोमा पुग्ने

अभियानमा जनताको गुनासो र सुझावलाई ल्याएर मंसिरमा पार्टी सुदृढ गर्नको लागि विधान सम्मेलन गर्ने माओवादीको तयारी छ । जनतासँग गरेको बाचाअनुसार सरकार र पार्टीले गरेको कामलाई लिएर अभियानमा हरेक नेता...

३ वर्ष अगाडि
1 186 187 188 189 190 405