निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने झन्डै साढे २ हजार उम्मेदवारलाई कारबाही गरेको छ । आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको खर्च विवरण नबुझाउने २ हजार ४३५...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ। इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र उनका बङ्गलादेशी समकक्षीबीच आपसी हितका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फौजदारी अभियोग लागेकाहरूले पार्टीबाट स्वतः अलग बस्नुपर्ने धारणा राखेका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूले बैठकको ‘मुड’ (निलम्बन नगर्ने) बुझेकाले...
कोइरालाले भने, ‘नीतिगत रुपमै कानून बनाएर दण्डहीनतालाई प्रश्रय गर्न लागेका छौं । यो विधेयक तत्काल खारेज गरिनुपर्छ । यो विधेयक संसदबाट पारित भयो भने दण्डहीनताले संस्थागत रुप लिनेछ ।’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोग लागेका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण कारागारमा छन्। उनलाई निलम्बन गर्न केही केन्द्रीय सदस्यले माग गरिरहेका छन्।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवाले केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको जस्तो भएको आरोप लगाएकी छिन् ।
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो ।...
जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै शिवचन्द्र कुशवाहासहित ५ जनालाई कारवाही गरेको छ ।
सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने...
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा पेश गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ। यसैगरी भदौ १५ गतेसम्म...
© 2026 Cloud Patrika. All Rights Reserved.