काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ । सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक...
यसअघि विदेशबाट आउनेलाई आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउँथे। उक्त व्यवस्था अनुसार विमानस्थल भन्सार कार्यालयले कयौं मोबाइल जफत गर्ने गरेको थियो।
प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा संलग्न रहेको भनिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा खानतलासी गरेको छ।
‘यदि, दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन्? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ,’ सांसद यादवले भने, ‘उनको छोरा पक्राउ पर्नुले यसलाई...
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेकाे शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनका कारण अहिले आर्थिक मन्दी आएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सोमबारको प्रि–बजेट छलफलमा उनले गठबन्धन सरकारले अर्थतन्त्रमा...
बैठक सुरू हुनासाथ सभामुखले बोल्न समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । सभामुख घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको अवस्थालाई इंगित गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमाले बाहेक दलका सांसदले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।
© 2026 Cloud Patrika. All Rights Reserved.