राजनीति

सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्ने शेखर समूहको चेतावनी

शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको हो ।

३ वर्ष अगाडि

‘डा. स्वर्णीम वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन’

नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले डा स्वर्णीम वाग्लेको विद्रोहलाई हल्का रुपमा लिन नहुने बताएका छन्।

३ वर्ष अगाडि

‘भीम रावल एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ, नसच्चिए पार्टीले उचित निर्णय लिन्छ’

उपाध्यक्ष पौडेलले रावलले एकपछि अर्को गल्ती गर्दै जाने र आफ्ना गल्ती स्वीकार नगर्ने हो भने पार्टीले उचित निर्णय लिने बताए । उनले भने–‘म रावलजीलाई भन्छु आत्मालोचना गर्नुस् । नीति, विधिलाई...

३ वर्ष अगाडि

रास्वपाबाट बारा-२ मा रमेश खरेल, तनहुँ-१ मा स्वर्णिम वाग्ले

जसअनुसार रास्वपाले चितवन–२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ।

३ वर्ष अगाडि

राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। थापा पूर्वप्रधानमन्त्री...

३ वर्ष अगाडि

धरान उपमहानगरसहित वडा कार्यालयहरूमा तालाबन्दी

काठमाडौं । प्रदेश नं. १ पुन: नामाङ्कन गर्नुपर्ने मागसहित आज पहिचान पक्षधरहरुले धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यलय र विभिन्न वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन् । आन्दोलनरत पहिचान पक्षधरहरुले कोशी प्रदेश...

३ वर्ष अगाडि

डा. स्वर्णिम वाग्लेले छाडे कांग्रेस, रास्वपाबाट उम्मेदवार बन्ने चर्चा

कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई तनहुँ–१ बाट उपचुनावमा उम्मेदवार बनाउने तयारी गरेको चर्चा...

३ वर्ष अगाडि

प्रधानमन्त्री प्रचण्डले भने ‘मन्त्रिपरिषद आजै विस्तार गरिने छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद विस्तार गरिने बताएका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सबै काम...

३ वर्ष अगाडि

बालेनलाई प्रचण्डले भने-‘मेरो नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ’

'बालेनजीले अघि आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको कुरा राख्नुभयो। म के भन्न चाहन्छु भने स्थानीय तहको निर्वाचन पछि हामीले संघ र प्रदेशको निर्वाचन गर्‍यौं। सरकार निरन्तर छ।

३ वर्ष अगाडि

माओवादीका शिवचन्द्र जनमत पार्टीमा प्रवेश, बारा-२ बाट चुनाव लड्ने

नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमत पार्टी प्रवेश गरेका कुसवाहलाई अध्यक्ष सिके राउतले स्वागत गरे ।

३ वर्ष अगाडि
1 218 219 220 221 222 404