राजनीति

‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन भने कायमै

आइतबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने,तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।

४ वर्ष अगाडि

कांग्रेसको विरोध, ‘बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलिरहँदा कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाए । सम्बोधनका क्रममा ओलीले अहिलेको सरकारका न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी दिइरहेका थिए...

४ वर्ष अगाडि

‘कांग्रेस पानीबिनाको माछा जस्तै भयो,देश अस्थिरतातिर लाने खेल हुन थालेको छ’

'यो सरकार बनेदेखि देशमा उत्साह जागेको थियो। तर देशलाई फेरि अस्थिरतातिर लाने खेल हुन थालेको छ। यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । '

४ वर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा मोबाइल प्रतिबन्ध

राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेको छ । बैठकबाट सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिँदैछ।

४ वर्ष अगाडि

रास्वपाद्वारा संसद् बहिष्कार, बैठकमा कोही गएनन्

राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्।

४ वर्ष अगाडि

रवि अयोग्य भएपछि आफू स्वतःविजयी भएको उमेश श्रेष्ठको दावी

रवि लामिछानेको सांसद पद गएपछि चितवन–२ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । उपनिर्वाचनबारे बहस चलिरहँदा एक प्रतिस्पर्धी भने आफूलाई स्वतः विजयी भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन बोकेर जान...

४ वर्ष अगाडि

रास्वपाको अल्टिमेटम सकिँदै, प्रचण्डसँग सत्तारुढ सबै दल असन्तुष्ट

काठमाडौं । सरकार गठन नभएको दुई महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै प्रचण्डसँग असन्तुष्ट बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिने ‘अल्टिमेटम’ शनिबार सकिँदै...

४ वर्ष अगाडि

मधेस प्रदेशमा जसपाले माओवादीसँग लियो बदला, थपिए ६ मन्त्री र ३ राज्यमन्त्री

मुख्यमन्त्री सरोजकुमार यादवले एउटा मात्र मन्त्रालय दिन खोज्दा माओवादी सहभागि भएन् । प्रधानमन्त्री प्रचण्डले जसपालाई केन्द्रमा रोजेको मन्त्रालय नदिएपछि प्रदेशमा जसपाले माओवादीसँग बदला लिएको देखिएको छ ।

४ वर्ष अगाडि

प्रधानमन्त्री ज्यू ! ‘कि सन्दीपलाई बधाई दिनुस्, कि यो प्रकरणमा पनि अदालत कुरौं’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराएका छन्।

४ वर्ष अगाडि

नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चाैधरी कारागार चलान

६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् ।

४ वर्ष अगाडि
1 237 238 239 240 241 404