राजनीति

नेकपा ‘दाहाल-नेपाल’ समूहको बैठक बस्दै, थप आन्दोलनका कार्यक्रम घोषणा गरिने

काठमाडौं ११ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल(नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजेका लागि बोलाइएको हो । पेरिसडाँडामा बस्ने बैठकमा संसद् विघटनविरुद्धको...

६ वर्ष अगाडि

पूर्वजनमुक्ति सेनालाई ओलीले भने-‘मलाई साथदिँदा विगतमा जस्तो धोका पाउनुहुने छैन’

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उहाँहरुलाई धोका नदिइने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

६ वर्ष अगाडि

‘साँघुरा गल्लीमा अलिअलि जम्मा गर्दैमा आमसभा हुँदैन, कस्तो हुन्छ २३ गते देखाइदिन्छौँ’

शुक्रबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको भेलालाई साँघुरो गल्लीको जम्मा गरेको भीडको संज्ञा दिएका हुन् ।

६ वर्ष अगाडि

जनता जागिसके अब के.पी प्रवृत्तिलाई छुट दिदैनन् : प्रचण्ड

ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने पनि प्रचण्डले बताए । अब केपी प्रवृत्ति प्रति उदार नहुने पनि उनले...

६ वर्ष अगाडि

फोटोमा हेर्नुहोस् राजधानीमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । यसअघि विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने प्रचण्ड–माधव समुहले दाबी गरेका थिए । काठमाडौंका माइतीघर, डिल्लीबजार,...

६ वर्ष अगाडि

‘देश निर्वाचनमा गइसक्यो, जनताको फैसलालाई स्वीकार गर्ने आँट गर्नुहोस्’

बिहीबार ओली निकट प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको बजेटले नरोकिने बताएका हुन् ।

६ वर्ष अगाडि

‘केपी ओलीको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ’

प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको भाषामा राजा महाराजाको गन्ध गइरहेको बताएका हुन् ।

६ वर्ष अगाडि

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्। नेकपा नुवाकोटका काठमाडौँमा...

६ वर्ष अगाडि

‘हामी जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँड्ने होइनौं’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोली जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँड्ने व्यक्ति भएको जनाएका छन् ।

६ वर्ष अगाडि

‘जनता हाँसिरहेकामा पीर परेको रैछ, के म अब मान्छे मार्दै, रुवाउँदै हिँडौँ त ?’

प्रदेश १ को राजधानीमा आयोजित आफू पक्षीय नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले देशका बालबालिका किशोर, बाआमाको अनुहारमा मुस्काउन ल्याउन चाहेको बताए ।

६ वर्ष अगाडि
1 350 351 352 353 354 404