फोटोमा हेर्नुहोस् राजधानीमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।

यसअघि विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने प्रचण्ड–माधव समुहले दाबी गरेका थिए ।

काठमाडौंका माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो ।

हेर्नुहोस् फोटोमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here