राजनीति

पाेखरा विमानस्थल भ्रष्टाचार मुद्दा: अधिकारीसँग पाँच लाख धरौटी माग

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार भएको मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी मागेको छ ।

११ महिना अगाडि

दीपक खड्काको घरमा तोडफोड गर्ने तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ ३ जना विरुद्ध मुद्दा चलाइएको छ ।

११ महिना अगाडि

२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न प्रचण्डको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग राखेका छन्।

११ महिना अगाडि

प्रधानमन्त्री कार्कीले भनिन्: ‘भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार छ’

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।

११ महिना अगाडि

हितेन्द्र शाक्यले भने ‘अन्त्यमा न्यायकाे जीत भयाे’

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:बहाली गर्न आदेश दिएपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् ।

११ महिना अगाडि

विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा शाक्यलाई पुनर्स्थापित गर्ने आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ ।

११ महिना अगाडि

जेनजी आन्दोलनका शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यलयमा राख्न सर्कुलर

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ।

११ महिना अगाडि

प्रदीप अधिकारीलाई थुनामा पठाउन अदालतकाे आदेश

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

११ महिना अगाडि

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा यी पाँच मन्त्री मुछिए

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा ५ पूर्वमन्त्री र ८ जना पूर्वसचिवसहित ५६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको छ।

११ महिना अगाडि

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको बताएका छन् ।

११ महिना अगाडि
1 … 38 39 40 41 42 … 406