काठमाडाैं, ४ भदाै । नेपाल–भारत संयुक्त आयोगको पाँचाैँ बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र...
काठमाडौं, ४ साउन । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री डा. यस जयशंकर आज काठमाडौं आउँदैछन् । यो नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक हो...
काठमाडाैं, ३ भदाै । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका...
काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री...
-प्रकाश सिलवाल/शरद शर्मा काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित रहेकामध्ये मुख्य नेताहरुको...
काठमाडाैं, ३१ साउन । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई बर्खास्त गरेकाे छ । प्रदेश सरकारले बिहीबार उनलाई बर्खास्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री...
काठमाडाैं, २६ साउन । ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तर्फबाट सङ्घीय...
काठमाडाैं, २६ साउन । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।...
काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राती सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरकाे चर्चित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु...
काठमाडौं, १७ साउन । निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गरेको छ । आयोगका अनुसार आगामी मंसिर १४ गते तीन वटै तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन हुने भएको छ ।...
© 2026 Cloud Patrika. All Rights Reserved.