राजनीति

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

९ महिना अगाडि

राजेन्द्र श्रेष्ठसहित जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

९ महिना अगाडि

दुर्गा प्रसाईं नेतृत्वले गर्ने भनेकाे आन्दोलन फिर्ता

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आज गर्ने भनेकाे आन्दोलन फिर्ता गरेकाे छ।

९ महिना अगाडि

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

९ महिना अगाडि

थपिए आठ लाख ३७ हजार नयाँ मतदाता

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि...

९ महिना अगाडि

उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिवर्तन गर्न १४ सदस्यीय कार्यदल गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिमार्जन गर्न कार्यदल गठन गरेका छन् ।

९ महिना अगाडि

मन्त्री घिसिङले गरे कमला नदीमा निर्माणाधीन समस्या ग्रस्त पुलको स्थलगत निरिक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन्।

९ महिना अगाडि

बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध हटाउने सहमति

काठमाडौं । बन्चरेडाँडामा फोहोर विसर्जनमा स्थानीयबाट भइरहेको अवरोध हटाउने सहमति भएको छ ।

९ महिना अगाडि

जेनजी युवा कुटेको आरोपमा बारामा दुई वडाध्यक्ष पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्ष पक्राउ परेका छन्।

९ महिना अगाडि

चुनावका लागि बाह्र वटा पार्टीले गरे दल दर्ता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि बाह्र वटा पार्टीले दल दर्ता गरेका छन् ।

९ महिना अगाडि
1 38 39 40 41 42 403