मन्त्रालयका निर्णयहरु मन्त्रिपरिषदबाट गर्ने पूर्व सहमति भएअनुसार मन्त्रालयमा कुनै निर्णन नभएको सम्बन्धित मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
भारतीय समकक्षी मोदीले सामाजिक सञ्जालमा नवनियुक्त प्रधानमन्त्री शाहसँग मिलेर काम गर्न तत्पर रहेको पनि बताएका छन् ।
मन्त्रिपरिषदको सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको सुझाब तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् ।
शुक्रबार शपथलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूलाई आफ्नो सरकारको गतिमा साथ दिन निर्देशन दिएका हुन् ।
१५ सदस्यीय मन्त्रीमन्डल सहित प्रधानमन्त्री शाह र मन्त्रीहरुले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको...
५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका...
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते...
© 2026 Cloud Patrika. All Rights Reserved.