स्वास्थ्य

कोरोना महामारी: नेपाल खराब सूचीको ४७ औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

नेपालमा नेपालमा ३ लाख ६८ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ लाख ९२ हजार ४९० जना संक्रमणमुक्त भएका छन् भने ३५२९ जनाको मृत्यु भएको छ।

५ वर्ष अगाडि

कोरोना संक्रमितले अस्पतालमा बेड नपाए के गर्ने ? – डा. रवीन्द्र पाण्डे

दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्पतालमा चाँप बढेको छ । जसको कारण अस्पतालमा बेड पाउनु निकै कठिन भएको छ । पिसिआर पोजिटिभ आएका...

५ वर्ष अगाडि

कोरोना संक्रमितको लागि बेड पाइएन ? यी नम्बरमा फोन गर्नुस्

ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

५ वर्ष अगाडि

गण्डकी गाउँपालिका-८ मा अक्सिजनसहितको आइसोलेसन, एम्बुलेन्स सेवा पनि सुचारु

गण्डकी गाउँपालिका वडा नम्बर ८ मा अक्सिजनसहितको आइसोलेसन बनाउन लागिएको छ ।

५ वर्ष अगाडि

यो साता भारतमा थप १० नेपालीको मृत्यु, एनआरएनए अध्यक्ष पन्त पनि संक्रमित

यो साता भारतमा थप १० जना सहित ११ नेपालीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

५ वर्ष अगाडि

होम आइसोलेसनमा बसेका कोरोना संक्रमित के-के गर्ने ?- डा. रवीन्द्र पाण्डे

कोभिड-१९ को संक्रमण भयावह रूपमा फैलिइरहेको छ । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन ।

५ वर्ष अगाडि

यी हुन् मानवजातिसँग पटक-पटक परीक्षा लिने महामारी, असावधानी मुख्य कारण

प्रकृतिको नियम उल्लंघन नगर्न मानवजातिलाई महामारीले पटक–पटक पाठ पढाउँदै आएको देखिन्छ । तर, मानवजातिले ती महामारीबाट सिकेको भने कमै देखिन्छ ।

५ वर्ष अगाडि

मानिसको शरीर बाहिर कति दिन बाँच्न सक्छ कोरोना भाइरस ?

तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शंका प्रकट गरेका छन्। यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ।

५ वर्ष अगाडि

कोरोना विरुद्धको ‘भेरोसिल’ र दोस्रो डोजको ‘कोभिसिल्ड’ खोप अभियान स्थगित

संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भीडभाडका कारण तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

५ वर्ष अगाडि

नेपाललाई ट्रान्जिट बनाउने विदेशीको पीसीआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

मन्त्रालयले आइतबार एक सूचना निकाल्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनैपनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो ।

५ वर्ष अगाडि
1 81 82 83 84 85 146