खेल / मनोरञ्जन

मेस्सी चम्किँदा अर्जेन्टिनाको सहज जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जित हात पारेको छ ।

४ वर्ष अगाडि

दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुई नम्बरी’ ट्रेलर सार्वजनिक

चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर बुधवार सार्वजनिक भएको हो ।

४ वर्ष अगाडि

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

क्रिकेटर लामिछानेले आइतबारमात्रै समाजिक सञ्जालमार्फत् आफू मानसिक तनावका कारण आइसोलेसनमा रहेको बताएका थिए। उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्तीकरणी कसुरमा जाहेरी परेको छ।

४ वर्ष अगाडि

नेपाल र बंगलादेशबीचको फुटबल हेर्न टिकटको मूल्य ५ सयदेखि ५ हजारसम्म

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।

४ वर्ष अगाडि

शुरु भयो बडा दशैं, आज घर-घरमा घटस्थापना

हिन्दु धर्मावलम्बीको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नेपालीको महान् पर्व बडादसैं शुरु हुन्छ । आज घर घरमा घटस्थापना गरिन्छ । यो पर्व...

४ वर्ष अगाडि

फेसबुकमा सन्दीपको स्टाटस, वेपत्ता भएको आरोपमा यस्तो दिए स्पष्टीकरण

नाबालिग बलात्कारको आरोपमा प्रहरीमा जाहेरी परेपछि विदेशमा गुपचुप बसिरहेका क्रिकेटर सन्दीप लामिछानेले आइतबार फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि...

४ वर्ष अगाडि

पल शाहविरुद्ध नवलपुर अदालतको फैसला-‘रिल लाइफको‘क्रेज’ दुरुपयोग गर्नुहुँदैन'(पूर्णपाठ)

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

४ वर्ष अगाडि

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

४ वर्ष अगाडि

महजोडीको चलचित्र ‘महापुरुष’ को गीत ‘बेमौसमी’ रिलिज (भिडियो)

काठमाडौं । चलचित्र ‘महापुरुष’ समावेश ‘बेमौसमी’ बोलको गीत रिलिज भएको छ । तिहारको भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको...

४ वर्ष अगाडि

नेपाल फाइनलमा पराजित भएपछि टिमका प्रशिक्षक कुमार थापाले दिए राजीनामा

नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन्। उनले उपाधि जित्न नसकेकोमा क्षमा माग्दै राजीनामा दिएका हुन् ।

४ वर्ष अगाडि
1 176 177 178 179 180 314