खेल / मनोरञ्जन

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन...

३ वर्ष अगाडि

नेपाललाई सिंगापुरविरुद्ध पहिलो ओभरमै सफलता

काठमाडौं । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट...

३ वर्ष अगाडि

विश्वकप छनोट: भीभीआईपी टिकटको मूल्य १० हजार, साधारणको २ सय

भीभीआईपी टिकट काट्नेले राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट गर्न पाउनेछन्। साथै उनीहरुलाई खानाको पनि व्यवस्था गरिएको छ। सामान्यतर्फको मूल्य भने २ सय रुपैयाँ राखेको छ।

३ वर्ष अगाडि

आइसीसी क्रिकेट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । नेपाल र सिंगापुरबीचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुरबीचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय...

३ वर्ष अगाडि

‘आशा छ हामी यसपटक विश्वकप खेल्नेछौं’

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्नेछ । पहिलो खेलअघि आयोजित पत्रकार सम्मेलनमा...

३ वर्ष अगाडि

रियल म्याड्रिडले जित्यो एल क्लासिको, बार्सिलोना घरेलु मैदानमै पराजित

गएराति भएको खेलमा बार्सिलोनाको घरेलु मैदानमा रियलले २-१ को जीत निकालेको हो । रियलका लागि बेलिङ्घमले दुई गोल गरे ।

३ वर्ष अगाडि

यस्तो छ टी-२० विश्वकप छनोटमा नेपालको खेल तालिका, एसियाबाट कसको सम्भावना कति ?

छनोटमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ भने खेल मुलपानी र त्रिवि मैदानमा हुनेछन्। आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी-२० मेन्स विश्वकप...

३ वर्ष अगाडि

रेकर्ड जीतबाट चुक्यो न्यूजिल्याण्ड, अष्ट्रेलिया ५ रनले विजयी

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्ड रेकर्ड जीतबाट चुकेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले निर्धारित ५० ओभरमा...

३ वर्ष अगाडि

टी–२० विश्वकप छनोटको टोली घोषणा, टिममा फर्किए सन्दीप

टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन्।

३ वर्ष अगाडि

नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

३ वर्ष अगाडि
1 … 100 101 102 103 104 … 317