मोन्टानाले आफ्ना बासिन्दाहरूलाई टिकटक हेर्न वा पोस्ट गर्न प्रतिबन्ध लगाउन नपाइने भन्दै केही प्रयोगकर्ताहरुले मुद्दा दायर गरेका हुन् ।
यो अझै पनि किशोरकिशोरीहरू र उनीहरूको २० वर्षका प्रयोगकर्ताहरू बीच सबैभन्दा लोकप्रिय छ। यद्यपि, अमेरिकी राजनीतिक स्पेक्ट्रममा टिकटक राष्ट्रिय सुरक्षा जोखिम हुन सक्छ भन्ने चिन्ताहरू छन्।
दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्ने विद्यमान कानूनी व्यवस्थाबमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धासमेतलाई मध्य नजर गरिँदै आएको प्राधिकरणले जनाएको छ ।
नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाणपत्र लिँदा यसअघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानुपर्ने अवस्था रहेको थियो ।
प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गरिने छ ।
एलन मस्कले ट्वीटरको सीइओमा लिन्डा याकारिनोलाई नियुक्त गरेका छन् । उनले आफु जस्तै मूर्खलाई सिइओ नियुक्त गर्ने बताएका थिए । सामाजिक सञ्जालमा कम्पनीको विवादास्पद अधिग्रहणको छ ।
यसबारे एक ब्लग पोस्टमार्फत गुगलकी सहायक एवं बार्डकी उपाध्यक्ष सिसी हसियाओले आधिकारिक घोषणा गरेकी हुन् । बार्ड च्याटबोटले यसलाई सोधिएका प्रश्नको जवाफ मानिसले झैँ सरल भाषामा दिन्छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायन रोस्लान्स्कीले फर्मको सञ्चालनलाई सुव्यवस्थित बनाउने उद्देश्यले यो कदम चालेको बताए ।
मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत महानगरपालिकाले आफूले दिने सेवालाई होम डेलिभरी गर्ने नीतिअनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल सुशासन प्रणाली केएमसी एप सार्वजनिक गरेको जनाएका छन् ।
अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.