प्रविधि

रोबोर्टहरुले भने -‘हामी मानिसहरुको जागिर चोर्दैनौं’

आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रले हालैका वर्षहरूमा महत्त्वपूर्ण विकासहरू देखेको छ, तर यसको साथसाथै यसको विस्तार क्षमता र यसलाई कसरी नियमन गर्ने भन्ने बारे चिन्ताहरू छन्।

३ वर्ष अगाडि

आइएमई पेमा नयाँ अफर : मिस्ड कल गरी क्यासब्याक पाउने मौका

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० रुपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

३ वर्ष अगाडि

जुकरबर्गको ‘थ्रेडस् एप’ विरुद्ध कानूनी कारवाहीमा जाने मस्कको चेतावनी

पठाइएको पत्रमा ट्वीटरले आफ्नो कम्पनीको ट्रेड सिक्रेट प्रयोग नगर्न माग गर्दै गरेमा मुद्दा हाल्ने चेतावनी दिएको छ । मेटाले भने यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

३ वर्ष अगाडि

फेसबुक, गुगलसहित ठूला आइटी कम्पनी नेपालको कर प्रणालीमा आवद्ध

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको...

३ वर्ष अगाडि

दुई चर्चित ‘धनाढ्य’ बीच भर्चुअल लडाईं : ट्‍वीटरको प्रतिद्वन्द्वी ‘थ्रेडस् एप’

ट्‍वीटरथ्रेडमा इन्स्टाग्राम र ट्वीटर दुवै सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । इन्स्टाग्रामको खाताबाट थ्रेड्समा लगइन गर्न र इन्स्टाग्राम फलो गरेका मानिसहरूलाई थ्रेड्समा पनि फलो गर्न सकिने बताइएको छ। मेटाको...

३ वर्ष अगाडि

इसेवामार्फत लाइफ इन्स्योरेन्स् नवीकरण गर्दा ५० हजारसम्म जित्न सकिने

भुक्तानी सेवा प्रदायक इसेवामार्फत लाइफ इन्स्योरेन्सको नविकरण गर्दा रू ५० हजार जित्न सकिने कम्पनीले बताएको छ । इसेवा प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले कम्पनीले यस्तो अफर ल्याएको हो...

३ वर्ष अगाडि

ट्वीटरमा नयाँ नियम, नयाँ अकाउन्टबाट प्रतिदिन ६ सय ट्वीट मात्र पढ्न मिल्ने

सामाजिक सञ्जाल ट्वीटरका मालिक एलोन मस्कले ट्वीटरमा पढ्न पाउने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन् । मस्कका अनुसार भेरिफाइड नभएका अकाउन्टका प्रयोगकर्ताले अब प्रतिदिन ६०० ट्वीट मात्र पढ्न पाउनेछन्...

३ वर्ष अगाडि

आम्दानी भन्दा खर्च बढेपछी कर्मचारी कटौती गर्दै पोकेमन गोको निर्माता नियान्टिक

गेमिङ उद्योगले मागमा मन्दीको सामना गरेकोले आफ्नो कार्यबलको एक चौथाई कटौती गर्ने बताएको छ। कम्पनीको यो कटौतीले जना २३० कामदारहरू प्रभावित हुनेछन्।

३ वर्ष अगाडि

क्यानडाली प्रयोगकर्ताले अव फेसबुक र इन्स्ताग्राममा समाचार हेर्न नपाउने

काठमाडौं । मेटाले अब क्यानाडाली प्रयोगकर्ताहरुलाई आफ्नो प्लेटफर्ममा समाचारहरू प्रतिबन्धित गर्ने भएको छ । संसदले विवादास्पद अनलाइन समाचार बिल पारित गरेपछि यस्तो कदम चाल्न लागेको हो । विधेयकले ठूला प्लेटफर्महरूलाई...

३ वर्ष अगाडि

इसेवामा रहेको रकम अब एटीएम मार्फत झिक्न सकिने

इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटिपि मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् ।

३ वर्ष अगाडि
1 37 38 39 40 41 158