विशेष

सुदूरपश्चिमले चितवन राइनोजलाई हरायाे, क्वालिफायर वानमा खेल्ने पक्का

सुदूरपश्चिमले राेयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ ।

७ महिना अगाडि

चितवन राइनोजलाई सुदूरपश्चिम रोयल्सले दियाे १७० रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।

७ महिना अगाडि

काठमान्डु गोर्खाज प्लेअफमा, लिगबाट बाहिरिने अवस्थामा पाेखरा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमान्डु गोर्खाज प्लेअफमा पुगेको छ।

७ महिना अगाडि

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

आगामी २१ फागुनमा गर्न भनिएकाे प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ ।

७ महिना अगाडि

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत आउँदै

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै छन् ।

७ महिना अगाडि

यसरी बनाइन्छ योमरी (विधिसहित)

१८ मंसिर, काठमाडौं । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने...

७ महिना अगाडि

धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व, योमरी पुन्हि पनि आजै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।

७ महिना अगाडि

जारी हिउँदमा वर्षा कम–अधिकतम र न्यूनतम तापक्रम बढी हुने प्रक्षेपण

यस वर्ष मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।

७ महिना अगाडि

एनपिएलः आज दुई खेल हुँदैै

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

७ महिना अगाडि

यस्ताे छ आजको मौसम पुर्वानुमान

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

७ महिना अगाडि
1 100 101 102 103 104 1,833