राम्रोसँग पकाए मासुमा रहेका हानिकारक जीवाणु नष्ट हुन्छन् तर कम पकाएको मासुमा त्यस्ता जीवाणु रहिरहन्छन् जसले रोगी बनाउन सक्छ ।
बीमा कम्पनीहरुले दाबी भुक्तानी रोकेको करिब १ वर्ष पनि सरकारले उक्त रकम निकासा गरिदिएको हो ।
असोज १० गतेदेखि १७ गतेसम्ममा कुल १ हजार ३ सय ८० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् ।
चिकित्सा शास्त्रतर्फको सन् २०२२ को नोबेल पुरस्कार घोषणा भएको छ । पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले पाए । ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को...
बिहान १०:३४ बजे विसर्जन गरी ११:५१ को साइतमा टीका लगाउन सकिनेछ ।
राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने बताइएको छ ।
कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट करिब १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन्
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आज संशोधित सूची बुझाउँदैछन्।
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका...
© 2026 Cloud Patrika. All Rights Reserved.