टिकाको उत्तम साइत बिहान ११:५१ बजे, दिनभर टिका लगाउन मिल्ने

यो वर्षको दसैंमा टिकाको उत्तम साइत ११:५१ बजे रहेको बताइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०:३४ बजे विसर्जन गरी ११:५१ को साइतमा टीका लगाउन सकिनेछ ।

देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here