उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा विभागले खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।
अहिले दशैँ/तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।
एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ...
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज पहिलो हप्तासम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् ।
सबैभन्दा धेरै काठमाडौंमा ८ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १६ हजार बढी पुगेको छ...
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना साउन र भदौंमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोबारे विश्लेषण गरी सुझाव दिन समिति गठन गरेका छन् । कतिपयले अर्थमन्त्रीको यो सक्रियतालाई भने अस्वभाविक मानेका छन्...
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा सवारी साधनको प्रवेश रोकेको छ ।
आजदेखि कोजाग्रत पूर्णिमासम्म दशैं लक्षित सवारी साधनका लागि देशभर रुट परमिट खुला भएको छ । गृह मन्त्रालयका अनुसार दशैँमा यात्रुको ओहोरदोहोरलाई सहज बनाउन रुट परमिट खुला गरिएको हो ।
नाबालिग बलात्कारको आरोपमा प्रहरीमा जाहेरी परेपछि विदेशमा गुपचुप बसिरहेका क्रिकेटर सन्दीप लामिछानेले आइतबार फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि...
© 2026 Cloud Patrika. All Rights Reserved.