विशेष

सातवटा क्यासिनोलाई कर बुझाउन महानगरको ‘अल्टिमेटम’, नतिरे कारबाहीको चेतावनी

महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न आग्रह...

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, रुरु जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

‘रञ्जन कोइरालाको फैसलामा गल्ती भएको छ, माफी माग्न तयार छु’- जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको बताएका छन् ।

४ वर्ष अगाडि

विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत, २०२९ सम्ममा जर्मनी र जापानलाई उछिन्ने

विश्व अर्थतन्त्रमा भारतले ठूलो छलाङ मारेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रक्षेपण अनुसार अब, भारत अमेरिका, चीन, जापान र जर्मनी भन्दा पछि रहँदै पाँचौं ठूलो अर्थतन्त्र बनेको हो।

४ वर्ष अगाडि

मेयर बालेनका १०० दिन:’दिगो समाधान र व्यवस्थापनको लागि अझै केही समय गाली र आलोचना सहन तयार छौं’

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले १०० दिनमा गरेका केही महत्त्पूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । कमी–कमजोरी, आलोचनाहरू पनि उल्लेख गरेका छन् ।

४ वर्ष अगाडि

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।

४ वर्ष अगाडि

‘अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाऔं’-गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् ।

४ वर्ष अगाडि

हात्तीले बाली सखाप पारेपछि स्थलगत अनुगमन पुग्यो जम्बो टोली, टर्चलाइट र विद्युत बत्ती जडान गर्ने

दोधारा चाँदनी नगरपालिकाको हात्ती पीडित क्षेत्र भनेर चिनिदै आएको बडुवाल टोलमा दोधारा चाँदनी मेयर, उपमेयर तथा वडाध्यक्षहरुले स्थलगत अनुगमन गरेका छन् ।

४ वर्ष अगाडि

दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन सरकारले आविष्कार केन्द्रलाई ४० लाख दिने

अब दाँत कोट्याउने सिन्का विदेशबाट आयात गर्नुपर्ने अवस्था रोकिने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने...

४ वर्ष अगाडि

कर्जालाई कारोबारको २५ प्रतिशत सीमा उद्योगको हकमा अनिवार्य नगर्न परिसंघको आग्रह

केन्द्रीय बैंकले चालु पूँजी कर्जालाई एकरुपता कायम गर्न, कर्जा स्वीकृति प्रक्रिया एवं उपयोग पारदर्शी बनाउन चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको उक्त मार्गनिर्देशनको मस्यौदामा परिसंघले बृहद छलफल तथा अध्ययनपश्चात...

४ वर्ष अगाडि
1 … 1,170 1,171 1,172 1,173 1,174 … 1,904