अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेसँगै ताइवानको स्वशासित टापु क्षेत्रमा चीनले सैन्य अभ्यास गर्दैछ । पेलोसी ताइपेइमा अवतरण गरेसँगै चिनियाँ सेनाले मंगलबार रातिदेखि सैन्य अभ्यास सुरु गरेको हो ।...
त्यस्तै कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले...
शेयर बजारमा झिनो अंकको घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ६.७१ अंकले घटेर २१८६.७७ विन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा...
नेपालमा कोभिड संक्रमितको संख्या पून उकालो लागेको छ । साउन महिनाको शरुमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित रहेकोमा साउन १७ गतेसम्म आइपुग्दा ५ हजार १ सय ४४ जना...
रुस र युक्रेन युद्धले आक्रान्त बनेको विश्वले थप एक नयाँ युद्धको सामना गर्नुपर्ने सम्भावना बढेको छ । विश्वका दुई शक्तिशाली मुलुकका नेताले सुझबुझपूर्ण निर्णय लिन सकेनन् भने चीनले ताइवानमाथि आक्रमण...
शुरुमा ६ लाख घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ। उनले चढेको बा १ झ...
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो।
असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमूनाहरुको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलु लगायतका ५१ वटा नमूनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग...
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौंको नारायणचौरमा आइपीओ बाँडफाँड भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.