विशेष

तपाईंको वाट्सएप म्यासेजमा भनेजस्तै के साच्चिकै पनि पर्छ चिट्ठा ?

मोहम्मद बावाका साथीले फोन गरेर उनलाई दिएको खबर अनपेक्षित तर गज्जबको थियो। त्यो एउटा आनन्दको क्षण थियो। मोहम्मदले १ करोड भारतीय रुपैयाँ चिट्ठामा जितेको उनका साथीले बताएका थिए। २५ जुलाईको...

४ वर्ष अगाडि

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, यी हुन् ग्रेडवृद्धिमा सहभागी हुन पाउने आधार

‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

४ वर्ष अगाडि

खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा समेत धक्का महसुस

पूर्वी नेपालको खोटाङको मातिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङमालाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८स् १३ बजे भुकम्प गएको हो।

४ वर्ष अगाडि

साउन १५ मा कसरी चल्यो खीर खाने चलन, यस्ता छन् फाइदा

हरियालीको महिना साउन । वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली हुने गर्छ। प्रशस्त घाँसपात हुने भएकाले गाईभैँसीले प्रशस्त दूध दिन्छन्। गाँउघरमा पहिले पहिले दूध बेच्ने प्रचलन थिएन ।

४ वर्ष अगाडि

भारतले एक वर्षमा भित्रायो कीर्तिमानी ६३ खर्ब भारु प्रत्यक्ष विदेशी लगानी, कुन मुलुकबाट कति ?

नेपालको छिमेकी मुलुक भारतले एक वर्षको अवधिमा कीर्तिमानी रकममा प्रत्यक्ष विदेशी मुद्रा भित्राउन सफल भएको छ । भारतीय वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको वित्त वर्ष २०२१–२२ को प्रतिवेदन अनुसार भारतले अहिलेसम्मकै...

४ वर्ष अगाडि

के अफ्रिका बाहिर घातक बन्दैछ ‘मंकीपक्स’ ? पहिलो पटक दुई जनाको मृत्यु

अफ्रिकामा सामान्य भाइरसका रुपमा लिइने ‘मंकीपक्स’ भाइरस अफ्रिका बाहिर भने घातक सावित बन्दै गएको छ । यस भाइरसको सङ्क्रमणका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको बीबीसीले जनाएको छ...

४ वर्ष अगाडि

ब्रोडब्याण्ड इण्टरनेट विस्तारको काम सम्पन्न, १६ हजार १७७ स्थानमा निःशुल्क इण्टरनेट

ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा निःशुल्क इण्टरनेट जडानको काम सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

४७२७ जनालाई विद्यार्थीलाई सीटीईभीटीको निःशुल्क छात्रवृत्ति, यसरी दिनुहोस् आवेदन

आवश्यक प्रमाणपत्रहरू समावेश नगर्ने परीक्षार्थीहरूको आवेदन फारम स्वत रद्द हुनेछ । छात्रवृत्तिका लागि साधारण र लक्षित वर्गका लागि एउटै फारम हुनेछ ।

४ वर्ष अगाडि

गुणस्तरहीन बस्तु उत्पादन गर्ने ८ उद्योगविरुद्ध मुद्दा

विभिन्‍न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्ड अनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।

४ वर्ष अगाडि

बजेट निर्माण प्रकरण: भेटिएन अनधिकृत व्यक्तिको प्रवेश, एमालेको असहमति (पूर्णपाठ)

प्रधानमन्त्री शेर बहादुर देउवाले नै अर्थ मन्त्रालयको बागडोर राख्दै यो पद सुरक्षित राखेका छन् । शर्मासँग प्रधानमन्त्री समेत सकारात्मक रहेका कारण उनी अर्थ मन्त्रालयमा फर्कने सम्भावना प्रवल देखिएको हो ।

४ वर्ष अगाडि
1 … 1,197 1,198 1,199 1,200 1,201 … 1,903