ठूलाठूला मेट्रो रेल, मोनो रेल भन्दा पनि फोहोर व्यवस्थापन र खानेपानी व्यवस्थापनमा तत्काल काम गर्न मात्रै सक्ने हो भने पनि शाहको लागि मतदाताले देखाएको विश्वासमा केही हदसम्म न्याय हुन्छ ।
संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।
फ्रोयोले दूध र दही नेपाली नै प्रयोग हुने जनाएको छ । फ्रोयोमा १८० रुपैयाँदेखि ९ सय रुपैयाँका फेमिली प्याक फ्लफी बबल वाफल उपलब्ध रहेका छन् ।
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको २०२१ २२ को बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । एयरलाइन्सका लागि सबैभन्दा अप्ठ्यारो परिस्थितीमा पनि कम्पनीले ऐतिहासिक रेकर्ड बनाउनुको श्रेय सफल रणनीतिलाई दिएको छ ।
विश्व बैंकका कार्यकारी निर्देशक बोर्डले ब्रोडब्यान्ड पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसलाई संलग्न गराउने उदेश्यसहित सञ्चालनमा ल्याइएको सो परियोजनाका लागि नेपाली साढे १७ अर्ब रुपैयाँ बराबरको ऋण सहायता...
शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक नेप्से ७.५७ अंकले घटेर १९७१.३६ विन्दुमा आइपुगेको छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठककमा पत्रका बारेमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सेनाको तत्कालीन नेतृत्वले अमेरिकालाई पत्र लेखेको विषय सत्य भएको बताएका हुन्।
नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर...
विश्वव्यापी कोइला र ग्यासको मूल्यहरू युक्रेनमा रुसमाथिको आक्रमणको कारणले प्रतिबन्धको कारणले बढेकोले केही बिजुली उत्पादकहरूले आफ्नो लागत बढेको देखेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.