विशेष

स्थानीय चुनाव: यी हुन् निर्विरोध भएका ३९० जना उम्मेदवार, सबैभन्दा धेरै एमालेबाट (सूचीसहित)

स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

५ वर्ष अगाडि

दैनिक वर्षा हुने क्रम अझै केही दिन नरोकिने, चुनावका दिन पनि पानी पर्ने सम्भावना

हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

५ वर्ष अगाडि

हिमालयन हाइड्रोपावरको आइपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

५ वर्ष अगाडि

सुरक्षाकर्मी लगाएर खाली गराईयो काठमाडौंको फोहोर बोक्ने बाटो

पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा शनिबारदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।

५ वर्ष अगाडि

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि टेलिकमले ल्यायो अफर, कसरी लिने ?

सन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेपाल टेलिकमले अफर सार्वजनिक गरेको छ । नेपाल टेलिकमले आइतबारबाट जेठ चार गतेसम्म लागु हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको...

५ वर्ष अगाडि

फास्ट बलर चम्किएपछि जिम्बाब्वे ‘ए’ माथि नेपालको सानदार जित

नेपालका तीव्र गतिका बदरद्धय सोमपाल कामी र करण केसी चम्किएपछि नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बाब्वे एमाथि सानदार जित निकालेको छ । नेपालले दोस्रो एकदिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले...

५ वर्ष अगाडि

श्रीलंकामा प्रदर्शन थेग्न नसकेपछि राष्ट्रपतिले लगाए संकटकाल

श्रीलंकाका राष्ट्रपतिले मुलुकमा प्रदर्शन साम्य हुन नसकेपछि संकटकाल घोषणा गरेका छन् । यस घोषणाको अमेरिका र युरोपेली सङ्घले आलोचना गरेका छन् ।

५ वर्ष अगाडि

‘मुलुकको अर्थतन्त्रसही दिशामा छ, आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुन्छ’

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा.सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने दाबी गरेका छन् ।

५ वर्ष अगाडि

बजेटमा सुझाव : करको दायारा बढाउनदेखि ठूला नोट खारेज गर्नसम्म माग

किसानलाई रासायनिक मल, बीउ तथा किटनाशक औषधिको उचित प्रबन्ध गर्न तथा स्थानीय र रैथाने खाद्यबालीको बिलको सुरक्षामा ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

५ वर्ष अगाडि

गण्डकी, बागमती, मधेश र प्रदेश १ मा मेघ गर्जनसहित वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु, पश्‍चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

५ वर्ष अगाडि
1 … 1,259 1,260 1,261 1,262 1,263 … 1,903