निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज...
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्ररस्थल तोकिएका विद्यालय तीन दिन बिदा दिन निर्वाचन आयोगले सरकारलाई अनुरोध गर्ने भएको छ।
चालु आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । त्यसैगरी गैर कृषि क्षेत्रको ६.८८ प्रतिशतले वृद्धि हुने...
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको हो ।
सत्तागठबन्धनबाट काठमाडौं महानगरको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गरेकी छन्। आसन्न स्थानीय तह चुनावका लागि बिहीवार एक कार्यक्रमकोबीच संकल्पपत्र सार्वजनिक गरेकी हुन् ।
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्स पुच्छरमा रहेको छ ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।
मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।
उद्योगहरुले दिउँसोको समयमा बिजुली पाए पनि रातीमा कटौती हुन थालेको छ । प्राधिकरणले बुधबारदेखि औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ गर्ने तयारी गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.