शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्।
यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ। १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।
मोवाइल सेवा प्रदायकका सिम तथा रिमकार्डहरु विक्री गर्दा ग्राहकलाइ केवाईसी नभरी या नियमअनुसार कागजात रुजु नगरेको भन्दै सो मा ध्यान पुर्याउन भनेको हो ।
विभिन्न कारणले हटाउनु परेको उल्लेख गरेको छ। उनीहरूलाई बुधबारदेखि नै लागु हुने गरि हटाइएको बताए पनि के कारणले हटाउनु परेको भन्ने चाहिं खुलाएको छैन।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन् ।
एसियाली विकास बैंक एडीबी ले नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
अर्बपति चौधरीको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भएको हो ।
दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको...
© 2026 Cloud Patrika. All Rights Reserved.