विशेष

पुराना नोटको ब्रिकेट बनाइँदै, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा उपयोगी

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ

५ वर्ष अगाडि

रुस-युक्रेन युद्धको असर स्मार्टफोनमा पनि, यस कारण पर्नेछ महँगो

लामो समयसम्म आपूर्ति ठप्प रह्यो भने त्यसको ठूलो असर देखिने छ । यसले अर्धचालकहरूको उत्पादनलाई असर गर्नेछ। साथै, स्मार्टफोन, कार जस्ता माइक्रोचिप उत्पादनहरू पनि महँगो हुनेछन्।

५ वर्ष अगाडि

बर्लिन दूतावासले युक्रेनमा बस्ने नेपालीलाई भन्यो-‘घरभित्रै सुरक्षित रहनू’

रूसले युक्रेनमा आक्रमण गरेसँगै त्यहाँ रहेका नेपाली त्रासले युक्रेन छाड्न थालेपछि उक्त आग्रह गरेको हो । सीमावर्ती मुलुक छिर्न सकिने आशमा उनीहरू बसिरहेको ठाउँ छाडेर भाग्न थालेका छन्।

५ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? बीमा समितिमा रोजगारीको अवसर

बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो ।

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: मधेसबाहेक सबै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

जसका कारण अहिले शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम आंशिक बदली देखिएको छ ।

५ वर्ष अगाडि

जीवनसाथी खोजिदिने ‘बिहे नेपाल’ एप सार्वजनिक, यसरी खोज्नुहोस् सुहाउने जोडी

राव सफ्टवेयरले दीर्घकालीन सम्बन्धको खोजिरहेमा रहेका अविवाहित तथा अन्य एकल नेपालीलाई एउटै प्लेटफर्ममा ल्याउने आधिकारिक रूपमा बिहे नेपाल एप सार्वजनिक गरेको हो।

५ वर्ष अगाडि

एमसीसी अनुमोदनलाई गठबन्धनको साथ नपाएपछि प्रतिपक्षीको समर्थन खोज्‍दै देउवा

विहीवारको लागि बोलाइएको वैठकमा अनुमोदनका लागि बहुमत नपुग्ने देखिएपछि प्रधानमन्त्री देउवाले संसद् बैठक नै स्थगन गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए।

५ वर्ष अगाडि

राष्ट्र उत्थान लघुवित्तको आइपीओ बाँडफाँड, २५ लाखको हात खाली

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो...

५ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ५८. ९९अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

रुस-युक्रेन युद्ध प्रभाव, १ सय डलर नाघ्यो तेलको मूल्य

रुसी राष्ट्रपति भ्लादिमिर पटिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा विशेष सैन्य कारबाही शुरु गरेपछि तेलको मूल्य प्रति ब्यारेल १०२ डलर नाघेको हो ।

५ वर्ष अगाडि
1 … 1,306 1,307 1,308 1,309 1,310 … 1,903