विशेष

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गिकरण गर्ने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरण गर्ने भएको छ ।

९ महिना अगाडि

सेयर बजार उकालाे लाग्दा घट्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।

९ महिना अगाडि

हमासले बन्धक बनाएका २० जनालाई गर्याे रिहाइ

काठमाडौं । हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ ।

९ महिना अगाडि

ब्रोकर एशोरिएशनले भन्यो, ‘पुँजी बजारको भविष्य उज्जव छ ‘

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।

९ महिना अगाडि

काठमाडौंको गौरीघाटमा महिलाकाे हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ ।

९ महिना अगाडि

इजरायली सेनाका अधिकारीले दिए विपिन जाेशी जीवित नरहेको जानकारी

इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

९ महिना अगाडि

तोलामा २ लाख ४० हजार नाघ्याे सुन

सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । याे अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।

९ महिना अगाडि

बहुमूल्य बन्दै सुन, कुन देशसँग छ यसको विशाल भण्डार, अमेरिका वा दुबई ?

सुनको सबैभन्दा ठूलो भण्डार अष्ट्रेलिया र रुससँग छ । यूएयस जियोलोजिकल सर्भेका अनुसार रुसको साइबेरिया र अष्ट्रेलियाको पश्चिमी भेगमा सुनका ठूला खानीहरु अवस्थित छन् ।

९ महिना अगाडि

दिल्ली हाफ म्याराथनमा सन्तोषीकाे राष्ट्रिय कीर्तिमानि

नेपालकी ‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको प्रतिष्ठित दिल्ली हाफ म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

९ महिना अगाडि

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

पूर्वसभामुख कृष्णबहादर महरा आइतबार पक्राउ परेका छन् । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।

९ महिना अगाडि
1 149 150 151 152 153 1,834