विशेष

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ४३८ जनाको पीसीआर परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

‘गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय’- प्रधानमन्त्री ओली

अहिले सरकार रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न अग्रसर रहेकोसमेत उनले बताएका छन्।

६ वर्ष अगाडि

सक्रिय भएयता ३६७ जनाको ज्यान लिँदै नेपालबाट बाहिरियो मनसुन, १०० जना बेपत्ता

यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको हो ।

६ वर्ष अगाडि

‘भगवान् शिव र ब्रह्‍माजी आए पनि तत्काल पाँच लाख टन मल ल्याउन सम्भव छैन्’

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्।

६ वर्ष अगाडि

‘रेम्डिसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई ‘रेम्डेसिभिर’ आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

६ वर्ष अगाडि

कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीमा लक्षण देखिए क्‍वारेन्टिनमा बस्‍नुपर्ने

संक्रमितको उपचार गर्ने सबै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिए वा लक्षण मात्र देखिए पनि क्‍वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

६ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ ?

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।

६ वर्ष अगाडि

सानिमा जनरलको आइपीओ बाँडफाँड, ५ लाख ९० हजार आवेदकको हात खाली

आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण गरिएको थियो । बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खाली भएको छ।

६ वर्ष अगाडि

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचना सहित)

प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो। जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ। अरू समावेशीतर्फ छ।

६ वर्ष अगाडि
1 … 1,559 1,560 1,561 1,562 1,563 … 1,897