विशेष

खुल्यो आन्तरिक उडान, जहाजका कर्मचारी र यात्रुको लागि यी नियम अनिवार्य

सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएसँगै बन्द भएको छ महिनापछि सोमबारदेखि नियमित उडान सुरु भएको हो ।

६ वर्ष अगाडि

नेपालका ९ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा ३४ अर्ब ८४ करोड शंकास्पद धन ओसारपसार

‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महीनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार...

६ वर्ष अगाडि

पर्यटकीय गतिविधी थप खुला गर्न र राहतको प्रभावकारी कार्यान्वयन गर्न माग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण...

६ वर्ष अगाडि

‘मेरो सेयर’बाट सेयर भर्न अनिवार्य ‘पीन कोड’ को व्यवस्था, कसरी लिने ?

सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

६ वर्ष अगाडि

काठमाडौंमा ४ सहित १० जना कोरोना संक्रमितको मृत्यु, मृत्युदर ०.६४ प्रतिशत

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंको ४ जना सहित थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ६ महिला र ४ पुरुष रहेका छन् ।

६ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ७४ करोडको कारोबार

२ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक उकालो लागेको छ भने ९...

६ वर्ष अगाडि

राष्ट्र बैंकले तोक्यो आरटीजीएस कारोबारको लागि निश्चित समय

समय तालिका अनुसार कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राह सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने छ ।

६ वर्ष अगाडि

आन्तरिक उडान सोमबारदेखि, बजार हिस्साका आधारमा २५ प्रतिशत उडान तालिका

आन्तरिक हवाई यात्राका लागि यात्रुहरुले बोर्डिङ पास लिनुअगाडि हेल्थ डिक्लरेसन फाराम भर्नुपर्ने हुन्छ । त्यस्तो फाराम भरेर यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीलाई बुझाउनुपर्नेछ ।

६ वर्ष अगाडि

प्रि ओपनिङ्ग सेसन: लिबर्टी इनर्जीको सेयर कतिमा भयो कारोबार ?

भदौ पहिलो साता आइपीओ जारी गरेको कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गरेसँगै आजदेखि कारोबारमा आएको हो । नेप्सेको स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रुपैयाँमा ३ हजार...

६ वर्ष अगाडि

कोरोना विरुद्धको खोप लगाउने पहिलो नेपाली बने श्रेष्ठ

सल्यान पुर्ख्यौली घर भएको डा. महेश श्रेष्ठ कोरोना भाइरस विरुद्धको खोप लगाउने पहिलो नेपाली बन्न सफल भएका छन् । गैरआवासीय नेपाली संघ रुसका अनुसार उनले मस्कोमा यो खोप लगाउने अवसर...

६ वर्ष अगाडि
1 … 1,576 1,577 1,578 1,579 1,580 … 1,897