विशेष

रिलायन्स लाइफको आईपीओ बाँडफाँड, २० हजार ५ सय आवेदकको हात खाली

आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएको थिए । जसमा२० हजार ५ सय ९ जना खाली भएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्द भएको...

६ वर्ष अगाडि

एक वर्षमा ९९ अर्ब ३० करोड धितोपत्र सूचीकृत, बैंक र बीमाको हिस्सा ७८.२ प्रतिशत

असार मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत्, उत्पादनमूलक लगायत कम्पनीको ९९ अर्ब ३० करोड रुपैयाँ बराबरको धितोपत्र एक्सचेन्जमा सूचीकृत भएका हुन् ।

६ वर्ष अगाडि

सेनामार्फत सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति ८० प्रतिशत

आर्थिक वर्षमा त्यस कार्यक्रमका लागि रु १ अर्ब ८२ करोड ११ लाख ७१ बजेट विनियोजन भएकामा त्यस बजेटबाटै सेनाले थप १८ वटा पूर्वाधार निर्माण गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

६ वर्ष अगाडि

कोरोनासँग लड्न वेलायतले ७ अर्ब सहयोग दिने, थप सहयोग गर्न पनि तयार

कोभिड–१९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न वेलायतले नेपाललाई ४५.८ मिलियन स्टर्लिङ्ग पाउण्ड (रु. ७ अर्ब १२ करोड)को सहयोग प्याकेजको घोषणा गरेको छ ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेडको तयारी

कोभिड—१९ को संक्रमण फैलिन सक्ने भन्दै संघीय सरकार र स्थानीय तहले उपत्यकामा एकीकृत आइसोलेसन निर्माण गर्न लागेका हुन ।

६ वर्ष अगाडि

थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय २९ पीसीआर परीक्षणमा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

सामान्य अंकले घट्यो नेप्से, १ अर्ब ९८ करोडको कारोबार

यसदिन १८८ कम्पनीको १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

ऊर्जा क्षेत्रका लागि एडीबीको २० करोड डलर सहुलियत ऋण

ऋण दक्षिण एसियाली आर्थिक सहकार्य (एसएएसईसी) विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यानवयनका लागि नेपालले पाएको हो।

६ वर्ष अगाडि

उपत्यकाभित्र दोस्रो चरणको निषेधाज्ञा, सडकमा मानिसको उपस्थिति न्यून

पहिलो पटकको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिएसँगै दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो । उपत्यकाको निषेधाज्ञालाई कडाइका साथ पालन तथा कार्यान्वय गराउन प्रशासन लागि परेको छ।

६ वर्ष अगाडि

एक महिनामा १२ वटा वायुसेवाले ६० वटा नियमित उडान गर्ने

चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर र सलाम एयरले चार्टर उडान गर्ने...

६ वर्ष अगाडि
1 … 1,593 1,594 1,595 1,596 1,597 … 1,896