विशेष

एनआइसी एशिया लघुवित्तको आइपीओ आइतबार बाँडफाँड

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो। आईपीओमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएको सानिमा क्यापिटलले जनाएको...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

कोरोना महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः शुरु

भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

६ वर्ष अगाडि

सेयर बजारमा पहिरो, परिसूचक ६ प्रतिशत घटेपछि कारोबार बन्द

नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो। यो गिरावटसँगै नेप्से परिसूचक ८०.४१ अंकको गिरावटका साथ १२५६.११ को...

६ वर्ष अगाडि

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।

६ वर्ष अगाडि

सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

सो अवधिसम्ममा नेप्से सूचक ६७.०४ अंक घटेर १ हजार २६९.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १४.६९ अंक घटेको छ। सो अवधिसम्ममा १३३ कम्पनीको ५ हजार ६१४पटकको कारोबारमा २९ करोड...

६ वर्ष अगाडि

रोपाइँ गरिरहेको बेला चट्याङ लागेर बारामा चार महिलाको मृत्यु

बाराको फेटा गाउँपालिका १ मा दुई तथा कलैया उपमहानगरपालिका १२ मा २ जना महिलाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

६ वर्ष अगाडि

बीमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भएपछि मात्र बीमितले ऋण पाउने

जीवन बीमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बीमा गराउन थालेपछि समितिले कडाइ गरेको हो ।

६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्ने

कोरोना संक्रमण नेपालका ७७ जिल्लामै पुगेको छ । कोरोना संक्रमणको त्रासले गर्दा हाम्रो दिनचर्या लथालिंग भएको छ । परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर...

६ वर्ष अगाडि

थप ४ सय ८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि
1 … 1,630 1,631 1,632 1,633 1,634 … 1,895