चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा ऋणीले सहुलियत पाउने भएका छन् । राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन ।
कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदको ठेक्कामा भएको भ्रष्टाचारको अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कागजात मागेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् ।
पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ। त्यसैले अब सरकारले लकडाउन थप गर्ला वा नगर्ला भन्ने आम सर्वसाधरणको लागि चासोको विषय बनेको छ।
डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन।
क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औलो पोजेटिभ देखिएको छ । क्वारेन्टिनमा रहेकाहरुको परीक्षण गर्दा केहीको रिपोर्टमा औलोको पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गर्दै सोही निर्णय मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।
रोजगारीका लागि देशका अन्य ठाउँ तथा भारत नै किन जानुपर्ने ? आफ्नै खेतबारीमा मेहेनत गरे पैसा घरमै आउने भन्दै अर्का अगुवा कृषक औसी पुनले भने, ‘वर्षायाममा आकाशेपानीको भरमा धान लगाउने...
विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टान्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ। यससँगै बैंकको कर्जा जोखिम...
© 2026 Cloud Patrika. All Rights Reserved.