विशेष

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्म सटही सुविधा

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु(याएको जनाएको हो ।

११ महिना अगाडि

पहिराका कारण गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ ।

११ महिना अगाडि

विदेश जाने यात्रु अव एक घण्टा अगाडि नै अध्यागमनमा पुगिसक्नुपर्ने

अव विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तीमा एक घण्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भएकोले...

११ महिना अगाडि

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् ।

११ महिना अगाडि

परराष्ट्रमन्त्री र भारतीय विदेश सचिवबीच भेट

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

११ महिना अगाडि

औचित्य नदेखिएका सरकारी संस्था खारेजी वा गाभ्ने योजना १५ दिनभित्र ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना १५ दिनभित्र त्याउन उच्चस्तरीय शासकीय सुधार आयोगलाई निर्देशन दिएका छन्।

११ महिना अगाडि

ओरालो लाग्यो सेयर बजार, सबै सूचक घटे

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । आज नेप्से परिसूचक २७.१४ अंक घटेको हाे ।

११ महिना अगाडि

विपतका घटनामा ४ महिनामा एक सय २६ जनाकाे मृत्यु

गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय...

११ महिना अगाडि

राष्ट्र बैंकले आज बजारबाट ३१ दिनका लागि ६० अर्ब तान्दै

राष्ट्र बैंकले आज आइतबार ६० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

११ महिना अगाडि

दुई तर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

आज बिहानैबाट अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ४ बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो गएको थियो...

११ महिना अगाडि
1 200 201 202 203 204 1,834