विशेष

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

जाजरकोटमा एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ। दुर्घटनामा भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ।

११ महिना अगाडि

घट्याे सुनचाँदीकाे भाउ

नेपाली बजारमा आज सुनको मूल्य ताेलामा ११ सयले गिरावट देखिएको छ। स्थानीय बजारमा सोमबार सुनको मूल्य एक लाख ९८ हजार १०० रुपैयाँ तोकिएको छ।

११ महिना अगाडि

सुनसरीमा दुई सवारी साधन ठोक्किंदा तीन जनाको मृत्यु

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।

११ महिना अगाडि

टर्कीमा ६.१ रेक्टरकाे भुकम्प, १ जनाको ज्यान गयो

टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्प गएकाे छ। भुकम्पमा एक जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

११ महिना अगाडि

मङ्गलबारदेखि मधेशमा मुसलधारे वर्षाको सम्भावना

मङ्गलबारदेखि तराई मधेशका जिल्लाहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको छ।

११ महिना अगाडि

शवबाट मासु, हड्डी निकालेको आरोपमा एक पक्राउ

पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

११ महिना अगाडि

कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।

११ महिना अगाडि

उच्च मूल्यबाट तल झर्याे सुन, चाँदिकाे भाउ बढ्याे

गत शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने ओरालो लागेको छ ।

११ महिना अगाडि

आज गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

११ महिना अगाडि

कैलाली कारागारमा थप अप्रिय घटना हुन दिदैनौ : गृह मन्त्रालय

कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

११ महिना अगाडि
1 205 206 207 208 209 1,834