विशेष

भियतनाममा डुंगा दुर्घटना, ३४ जनाको मृत्यु

भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । साे दुर्घटनामा ८ जना बेपत्ता छन् ।

१२ महिना अगाडि

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा

कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

१२ महिना अगाडि

यस्तो आज नेपालको मौसम पूर्वानुमान

देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

१२ महिना अगाडि

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती...

१२ महिना अगाडि

पछाडि हिँड्ने बानीले बढाउँछ बौद्धिक क्षमता

तपाँईलाई थाहा छ, पछाडि हिँड्ने बानीले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ।

१२ महिना अगाडि

तिब्बतमा चीनले बनाउन थाल्यो थ्री गर्जेज भन्दा ठूलो ‘मेगा ड्याम’

प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ ।

१२ महिना अगाडि

३ दिन सतर्क रहन जलविद्युत् आयोजनालाई इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

१२ महिना अगाडि

गण्डकी र कोशी प्रदेशमा भारी वर्षा, यस्ताे रहनेछ आजको मौसम

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

१२ महिना अगाडि

साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपाल आज भुटानसँग खेल्दै

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ। खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो...

१२ महिना अगाडि

सौर्य एयर दुर्घटनाबारे प्रतिवेदन सार्वजनिक:कम्पनी, पाइलट र प्राधिकरणको गम्भीर लापरबाही

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ।

१२ महिना अगाडि
1 224 225 226 227 228 1,835