विशेष

‘लगानी अभिवृद्धि गर्न लगानी दशक घोषणा गरौं’

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि ‘लगानी दशक’ घोषणा गरी लगानी सम्बन्धी एकीकृत कानुन बनाइ लागु गर्न सरकारसँग आग्रह गरेका छन् ।

१ वर्ष अगाडि

अप्रिलमा नारायणघाट–बुटवल सडकको प्रगति ७५ महिनायता कै धेरै

नारायणघाट–बुटवल सडक खण्डको भौतिक प्रगति पछिल्लो ७५ महिनायताकै धेरै भएको पाइएको छ ।

१ वर्ष अगाडि

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै

रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।

१ वर्ष अगाडि

आज श्रमिक दिवस, सार्वजनिक बिदा

आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

१ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

१ वर्ष अगाडि

शिक्षकको माग पुरा गर्दा मुलुकलाई ८ अर्ब आर्थिक भार थपिने

काठमाडौं । शिक्षकको माग पूरा गर्दा सरकारलाई ८ अर्ब आर्थिक भार थपिने भएको छ । सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब...

१ वर्ष अगाडि

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

चालु आर्थिक वर्ष २०८१\८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ ।

१ वर्ष अगाडि

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, विद्यालय खुल्ने

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ। अब यो सहमतिलाई मन्त्रीपरिषद्ले अनुमोदन गर्ने भएको छ ।

१ वर्ष अगाडि

शिक्षक महासङ्घ र सरकारबीच मध्यरातीको वार्ता निष्कर्षविहिन, आज पनि हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मध्यराती भएको शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

१ वर्ष अगाडि

आजको मौसम : लुम्बिनी प्रदेशको तराई भेगमा हुरी चल्ने पूर्वानुमान

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।

१ वर्ष अगाडि
1 305 306 307 308 309 1,836