विशेष

सातौं दिन पनि घट्याे नेप्से, बजार २७१९ मा झरेर बन्द

अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडको भएकाे हाे ।

१ वर्ष अगाडि

‘रवि लामिछानेकाे सांसद पद निलम्बन हुनु अनुचित’: प्रचण्ड

पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछनेको सांसद पद निलम्बन हुनुलाई अनुचित भनेका छन् ।

१ वर्ष अगाडि

प्रतिनिधि सभाको बैठकको प्रत्यक्ष प्रसारण

प्रतिनिधि सभाको बैठकमा प्रचण्डको सम्बोधन

१ वर्ष अगाडि

मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु

मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको छ।

१ वर्ष अगाडि

प्रतिनिधि सभामा आज प्रचण्ड बोल्दै , प्रम ओलि भने अनुपस्थित

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्दैछन्।

१ वर्ष अगाडि

वीर अस्पतालको निर्देशकमा शर्मा नियुक्त

डा. शर्मा वीर अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

१ वर्ष अगाडि

कास्की केन्द्रबिन्दु भएर भूकम्प

कास्कीको मादी गाउँपालिकामा सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मङ्गलबार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हाे ।

१ वर्ष अगाडि

सात महिनामा भित्रियो ९ खर्ब बराबरको रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

१ वर्ष अगाडि

लगातार छैटौं दिन घट्यो बजार, काराेबारमा पनि कमि

साेमबार नेप्से परिसूचक २०.६८ अंक घटेको छ। सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको हाे । यसँगै नेप्से लगातार छैटौं दिन बजार घटेको छ ।

१ वर्ष अगाडि

बैंकहरुले ऋणीकाे घाँटि निचर्ने व्यवहार गरेकाे प्रम ओलीकाे आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीकाे घाँटि निचर्ने खालकाे व्यवहार गरेकाे आरोप लगाएका छन्। समस्या पर्दा सहयोग गर्नुको साटो बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेकाे बताएका हुन्।

१ वर्ष अगाडि
1 358 359 360 361 362 1,837