विशेष

राष्ट्रपति पौडेल अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगे कीर्तिपुर अस्पताल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुर अस्पताल पुगेका छन्। अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई अस्पतालकाे आइसियुमा...

१ वर्ष अगाडि

भारतको राजधानी नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भागदौड, कम्तिमा १८ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा रेल्वे स्टेशनमा भएको भागदौडमा परी कम्तिमा १८ जनाको ज्यान गएको छ । नयाँ दिल्ली रेल्वे स्टेशनमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१ वर्ष अगाडि

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

१ वर्ष अगाडि

नेपालकै उच्च वायु प्रदूषित सहर धनगढी!

पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो ।

१ वर्ष अगाडि

डिजेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ ।

१ वर्ष अगाडि

६ मध्ये भूमि अध्यादेशबाहेक अन्य अगाडी बढाउने तयारी

सरकारबाट जारी ६ मध्ये पाँचवटा अध्यादेश मात्रै स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइने भएको छ । सत्ता गठबन्धनका दलहरूबीच शनिबार भएको बैठकमा भूमिसम्बन्धी अध्यादेशमा बहुमत जुटाउन असमर्थ रहेको निष्कर्षसहित बाँकी पाँच...

१ वर्ष अगाडि

विदेश पठाइदिने भन्दै ठगी गर्ने ३ पक्राउ

अमेरिका, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका– ७ का ४१ वर्षीय गणेशबहादुर थापा, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ४ काफ्लेचोकका ३९ वर्षीय दिनेशप्रसाद अधिकारी र धादिङ...

१ वर्ष अगाडि

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई आइसियुमा राखेर उपचार गरिदै

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई अस्पताल भर्ना गरिएको छ।

१ वर्ष अगाडि

हमासले बन्धक बनाएका युवतीहरुसँग कस्तो व्यवहार गरे ? यस्तो छ बयान

हमासले अहिले निश्चित संख्यामा बन्दीहरु छाड्दै गएको छ । सो क्रममा छुटेका युवती बन्दीहरुले आफुसँग हमासले गरेको व्यवहार आफ्ना अविभावकसँग बताएका छन् ।

१ वर्ष अगाडि

अदानी ग्रुपको १ अर्ब डलरको परियोजना श्रीलंकाबाट फिर्ता, यस्तो छ कारण

भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो ।

१ वर्ष अगाडि
1 381 382 383 384 385 1,838