विशेष

ओरालो लाग्यो नेप्से, कारोबारमा भने वृद्धि

बुधबार नेप्से परिसूचक २४.९७ अंक घटेको छ । आज सेयर बजार २७५० अंकमा कायम भएको छ ।

२ वर्ष अगाडि

नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणका क्रममा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ ।

२ वर्ष अगाडि

रास्वपाका समर्थक र प्रहरीबीच झडप,अश्रु ग्यास प्रहार

चितवनमा रास्वपाका समर्थक र प्रहरीबीच झडप भएको छ ।

२ वर्ष अगाडि

एनपीएलमा काठमान्डु गुर्खाजको पहिलो जित, कर्णाली याक्सलाई हरायो

काठमान्डु गुर्खाजले कर्णाली याक्सलाई हराएर नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।

२ वर्ष अगाडि

गोली चलाएर गाँजासहितको गाडी नियन्त्रणमा

सुनसरी प्रहरीले गोली चलाएर गाँजासहितको गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर ६९० किलाे गाँजा बरामद गरेको हो ।

२ वर्ष अगाडि

भारतकाे तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प

दक्षिण भारतीय राज्य तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। मुलुगु केन्द्र बिन्दु भएर भूकम्प गएकाे भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

२ वर्ष अगाडि

आन्तरिक उडानमा हवाई कम्पनीले बढाए भाडा, कुन गन्तब्यमा कति बढ्यो ?

नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेपछि हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको हो। हवाई इन्धनको साविक मूल्य १२६ रुपैंयाँ भएकोमा निगमले २ रुपैयाँ प्रतिलिटर बढाएको...

२ वर्ष अगाडि

दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?

दक्षिण कोरियामा राष्ट्रपति यून सुक यउलले देशलाई उत्तर कोरियाका कम्युनिस्टहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई निर्मूल पार्न भन्दै मङ्गलवार राति सङ्कटकालीन मार्शल ल घोषणा गरेका थिए । त्यसलगत्तै संसद् भवनमा भेला...

२ वर्ष अगाडि

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

२ वर्ष अगाडि

नेपाल-चीन संयुक्त वक्तव्यमा के-के समेटिए ?

नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुन सकेन । बीआरआईमा हस्ताक्षर नगरी नेपाल-चीन संयुक्त वक्तव्य जारी भएको छ । नेपाल चीनको एक चीन सिद्धान्तप्रति प्रतिबद्ध...

२ वर्ष अगाडि
1 451 452 453 454 455 1,839