विशेष

खानाको भत्ताले वाइन गिलास तथा ‘एक्ने प्याड’ किनेपछी मेटाका दुई दर्जन कर्मचारी बर्खास्त

मेटाले एक्ने प्याड र वाइन गिलास जस्ता व्यक्तिगत वस्तुहरूमा खाना भत्ता खर्च गरेकोमा कर्मचारीहरूलाई बर्खास्त गरेको हो ।

२ वर्ष अगाडि

टी-२० सिरिजमा अमेरिकाविरुद्ध नेपालको सानदार जित

नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकाविरुद्ध सानदार प्रदर्शन गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो । नेपालको जितमा दीपेन्द्र...

२ वर्ष अगाडि

बाढी-पहिरोको क्षतिमा १७ करोडको भुक्तानी, बिमा दाबी झण्डै ९ अर्ब

असोज दोस्रो साताको वर्षाले पु¥याएको क्षतिमध्ये असोज २९ गतेसम्म करिब ८ अर्ब ९८ करोड ३० लाखको बिमा दाबी परेकोमा सवा १७ करोड बराबर भुक्तानी भएको छ । एक हजार ३ सय...

२ वर्ष अगाडि

साफ वुमन्स च्याम्पियनसिप-२०२४, नेपाल र भुटान आज भिड्दै

नेपालले घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप(२०२४ मा आज भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा सावित्रा भण्डारी (साम्बा)...

२ वर्ष अगाडि

टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी

नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले २० रनमा २ विकेट गुमाइसकेको छ ।

२ वर्ष अगाडि

चाडपर्वकै मुखमा कामको खोजिमा विदेशिए साढे ५३ हजार नेपाली

दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना...

२ वर्ष अगाडि

संकटग्रस्त स्थानीय तहले कति पाउने भए राहत ?

१२ असोजको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ ।

२ वर्ष अगाडि

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

काठमाडौं। बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरिएको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको...

२ वर्ष अगाडि

बुद्ध एयरको विमानमा प्राविधिक समस्या, काठमाडौंमा सुरक्षित अवतरण

विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि अवतरण गराइएको हो । विमानलाई अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा

पछिल्लोपटक साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैरआवासीय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।

२ वर्ष अगाडि
1 506 507 508 509 510 1,841