विशेष

बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन दोषी ठहर

सर्लाही जिल्ला अदालतले कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा दोषी...

२ वर्ष अगाडि

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट, पूर्वाधार विकासमा ६१.२० प्रतिशत

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ। महानगरको १५ औँ नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख...

२ वर्ष अगाडि

‘फ्लोर क्रस’ गर्ने मन्त्री देवकोटाको जोगियो सांसद पद, माओवादीले कारबाही गर्न नसक्ने

सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। देवकोटाले दिएको रिटमा सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सभा सदस्यका रूपमा...

२ वर्ष अगाडि

प्रवेश गरेको १५ दिनमा देशभर फैलियो मनसुन, बाढीपहिरोको जोखिम

मनसुन भित्रिएको एक साताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो। असार ६ मा मात्रै मनसुनी प्रणाली कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको...

२ वर्ष अगाडि

त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म...

२ वर्ष अगाडि

वडामै राष्ट्रिय परिचयपत्रको वितरण संकलन गर्न गृहको निर्देशन

गृह मन्त्रालयले २८ जिल्लामा ४३८ जना विवरण दर्ता अपरेटर परिचालन गरेको छ। स्थानीय तहसँग समन्वय गरेर विवरण दर्ता स्टेशन पनि थप गर्न पनि प्रजिअहरूलाई मन्त्रालयले अधिकार प्रदान गरेको छ।

२ वर्ष अगाडि

मेलम्ची खानेपानी आजदेखि बन्द, वर्षा कम भएपछि पुनः सञ्चालन हुने

मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाव बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको...

२ वर्ष अगाडि

निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरुवा, लीलादेवी गड्तौला कामु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ मा अर्याल सहित ११ जना र एक कम्पनी विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै अर्याल स्वतः निलम्बनमा...

२ वर्ष अगाडि

कर्मचारीको सरुवामा मन्त्रालयले लगायो रोक (सूचनासहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा पूर्ण रुपमा रोकेको छ । सरुवासम्बन्धी मापदण्ड तयार गरिरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गरेको मन्त्रालयले जनाएको छ ।

२ वर्ष अगाडि

पोषराज पोखरेललाई एआईजी बढुवामा सिफारिस

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

२ वर्ष अगाडि
1 616 617 618 619 620 1,842