परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता भइसकेको छ । हिउँदयामको विद्युत् ८.४० रुपैयाँ र वर्षायामको विद्युत् ४.८० रुपैयाँमा बिक्री गरिनेछ । आयोजनाबाट वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादन भई...
नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ। चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्क छ।
आईसीसी टी-२० क्रिकेट विश्वकपकपमा अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले कीर्तिमानी ह्याट्रिक विकेट लिएका छन् ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
नेपालमा बसेको विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले सन् २०२५ देखि २०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकहरूका लागि सहयोग रणनीति...
श्री एयरलायन्सले ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थपेको छ । अब श्रीसँग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा...
‘धेरै लामो समयपछि क्रिकेट फिल्डमा पाइला राख्दाखेरि एकछिन त आफैंलाई डेव्यु गरे जस्तो लागेको थियो । यति धेरै प्रेसर, यहाँदेखि त्यहाँसम्मको यात्रा, एकदमै कठिन परिस्थितिबाट त्यहाँ हामी गएका थियौं ।...
अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् ।
यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन्। ग्लोबल टी-२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ।
कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ। जल तथा मौसम विभागका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र...
© 2026 Cloud Patrika. All Rights Reserved.